गण्डकी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

स्याङ्जा

" व्यवसायिक कृषि उत्पादनमा यूवा कृषकको योगदान, प्रदेश सरकारको आव्हान "

कार्यालयको उद्देश्य

  • पशुपन्छी जन्य तथा मत्स्य जन्य उत्पादनमा आत्मनिर्भर बनाई निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्ने।
  • पशुपन्छी तथा मत्स्यपालन व्यवसायलाई अध्ययन अनुसन्धानमा आधारित, वातावरणमैत्री, प्रविधियुक्त, परिणाममुखी, व्यावसायिक र प्रतिस्पर्धी बनाउने।
  • पशुपन्छी तथा मत्स्यपालनलाई महिला, युवा तथा सबै आर्थिक, भौगोलिक र सामाजिक वर्गको स्वरोजगारको माध्यमका रूपमा विकसित गर्दै आयआर्जनको दिगो स्रोतको रूपमा विकास गर्ने।
  • पशुपन्छी, माछा र पशुपन्छी जन्य तथा मत्स्य जन्य पदार्थवाट मानव स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्ने ।